वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला आफ्नै देशभित्र आलोचना र विरोधको सामना गरिरहेका छन् । आलोचनाले घेरिएका उनलाई शुक्रबार एकैसाथ तीन ठूला झटका लागेका छन् । ट्रम्पका सबैभन्दानिकट सहयोगी एलन मस्क सरकारबाट अलग भएका छन् । त्यसपछि ट्रम्पको ‘रेकिप्रोकल ट्यारिफ’ अमेरिकी अदालतले गैरकानुनी भन्दै रोक लगाएको छ । अर्कोतिर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि ट्रम्पको […]
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल गल्फ संघ (एनजिए) को आयोजनामा ११औं नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप गोकर्ण गल्फ क्लबमा मंगलवार सुरु हुने भएको छ। पुरुषतर्फ व्यक्तिगत र टिम स्पर्धा हुनेछ। पुरुष टिम स्पर्धामा प्रत्येक राष्ट्रले दुई-दुई खेलाडी चयन गर्नेछन् । ३६ होलपछिको संयुक्त स्कोरका आधारमा विजेता घोषणा गरिने एनजिएले शुक्रवार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। आयोजक
पञ्जाब-मुम्बई इन्डियन्सले आईपीएल २०२५ को एलिमिनेटर खेलमा गुजरात टाइटन्सलाई २० रनले हराएको छ । जितका लागि २२९ रनको लक्ष्य पाएको गुजरात ६ विकेटको क्षतिमा २०८ रनमा समेटियो । एलिमिनेटर म्याचमा मुम्बई इन्डियन्सले गुजरातलाई २० रनले हराएसँगै क्वालिफायर-२ मा स्थान सुरक्षित गरेको छ । जहाँ उसले १ जुन आइतबार फाइनलका लागि पञ्जाब किङ्ससँग खेल्नेछ। मुम्बईले नयाँ […]
एजेन्सी – इलिमिनेटरमा गुजरात टाइटन्सलाई हराउँदै मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायरमा पुगेको छ । पञ्जाबको न्यु चण्डिगढस्थित महाराज योद्धाभिन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज इलिमिनेटरमा मुम्बईले गुजरातलाई २० रनले हरायो । मुम्बईले दोस्रो क्वालिफायरमा पञ्जाब किङ्सको सामना गर्नेछ। २ सय २९ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर २
हुम्ला –। हिमाली जिल्ला हुम्लाका महिलामा रक्त अल्पताको समस्या बढ्दै गएको पाइएको छ। महिलाको रक्त अल्पताको स्थलगत रुपमा परीक्षण गरिँदै सिमकोट गाउँपालिका र
अमेरिकी नागरिकता तथा आप्रवासन सेवा युएससिआइएसको सहकार्यमा गरिएको एक गहन अनुसन्धानपछि, विवाहको नाटक गरी भिसा ठगी गर्ने योजनामा संलग्न एक भारतीय नागरिकलाई अमेरिकी अदालतले दोषी ठहर गरेको छ।अमेरिकी सरकारी वकिलको कार्यालयका अनुसार, वेस्ट भर्जिनियाको रोन्सभर्टमा अवैध रूपमा बसोबास गरिरहेका २९ वर्षीय आकाश प्रकाश मकवाना गम्भीर पहिचान चोरीको अभियोगमा दोषी ठहर भएका हुन्। उनले अमेरिकी आप्रवासन […]