वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला आफ्नै देशभित्र आलोचना र विरोधको सामना गरिरहेका छन् । आलोचनाले घेरिएका उनलाई शुक्रबार एकैसाथ तीन ठूला झटका लागेका छन् । ट्रम्पका सबैभन्दानिकट सहयोगी एलन मस्क सरकारबाट अलग भएका छन् । त्यसपछि ट्रम्पको ‘रेकिप्रोकल ट्यारिफ’ अमेरिकी अदालतले गैरकानुनी भन्दै रोक लगाएको छ । अर्कोतिर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि ट्रम्पको […]