काठमाडौं (हाम्रो खेलकुद)- नेपाल गल्फ संघ (एनजिए) को आयोजनामा ११औं नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप गोकर्ण गल्फ क्लबमा मंगलवार सुरु हुने भएको छ। पुरुषतर्फ व्यक्तिगत र टिम स्पर्धा हुनेछ। पुरुष टिम स्पर्धामा प्रत्येक राष्ट्रले दुई-दुई खेलाडी चयन गर्नेछन् । ३६ होलपछिको संयुक्त स्कोरका आधारमा विजेता घोषणा गरिने एनजिएले शुक्रवार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। आयोजक