काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संसदबाट अत्यावश्यक ऐन कानुन बनाउने काममा हुने ढिलासुस्तीले हाम्रो राष्ट्रिय आकाङ्क्षा प्राप्तिमा अवरोध सृजना गर्ने बताएका छन् । संसदीय मामिला पत्रकार समाज आबद्ध पत्रकारहरूसँगको भेटमा उनले संसद्मा डेडलकको अवस्था आउन नदिई आवश्यक छलफल, सहमति र सहकार्यले संसदीय गतिविधिलाई अझ जनमुखी बनाउने र संसद्प्रति जनताको भरोसा जागृत गराउने बताए । उनले भने,‘यसतर्फ […]
सुर्खेत– कर्णाली प्रदेश सरकारले भोली साउन १ गते सार्वजनिक बिदा दिने भएको छ । भोली बिहीबार साउने संक्रान्ति तथा देउडा पर्वको उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिएको हो । कर्णाली प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघ–संस्थाहरूमा सार्वजनिक बिदा दिने कर्णाली प्रदेश सरकार, (मन्त्रिपरिषद्) बाट १७ चैत्र २०८१ निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रवक्ता–उपसचिव […]
लिङ्देननिकट ती नेताले भने, ‘नवराज सुवेदीलाई मोहरा बनाएर पार्टीभित्र केहीले गुटको राजनीति गर्न खोजेका छन्, आउँदो महाधिवेशन तयारी गर्न खोज्दै गरेको गतिविधिले बुझिहालिन्छ नि!’
काठमाडौं– काठमाडौं महानगरपालिकाले वडा नम्बर २६ मा अवस्थित गाःहिटीको पुनर्निर्माण गरिरहेको छ । महानगरको सम्पदा तथा पर्यटन विभाग अन्तर्गत पुनर्निर्माणको काम भइरहेको छ । ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको हिटीको अवस्था निकै जीर्ण भएकाले यसलाई पुरानै स्वरूपमा जगेर्ना गर्न उपभोक्ता समितिको नेतृत्वमा काम भइरहेको हो । ठमेल गाःहिटी परिवार उपभोक्ता समितिको संयोजनमा पुरातात्त्विक इँटाको प्रयोग […]
As per the plan, Prime Minister and Party Chair KP Sharma Oli will present the political report, General Secretary Shankar Pokharel will present the organizational report, and Vice Chair Bishnu Poudel will propose the statute amendment.