काठमाडौं– काठमाडौं महानगरपालिकाले वडा नम्बर २६ मा अवस्थित गाःहिटीको पुनर्निर्माण गरिरहेको छ । महानगरको सम्पदा तथा पर्यटन विभाग अन्तर्गत पुनर्निर्माणको काम भइरहेको छ । ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको हिटीको अवस्था निकै जीर्ण भएकाले यसलाई पुरानै स्वरूपमा जगेर्ना गर्न उपभोक्ता समितिको नेतृत्वमा काम भइरहेको हो । ठमेल गाःहिटी परिवार उपभोक्ता समितिको संयोजनमा पुरातात्त्विक इँटाको प्रयोग […]