आफूलाई 'घेराबन्दी' गर्ने नेताहरूमाथि स्पष्टीकरण सोध्ने र जिम्मेवारी खोस्ने तयारीमा लिङ्देन

लिङ्देननिकट ती नेताले भने, ‘नवराज सुवेदीलाई मोहरा बनाएर पार्टीभित्र केहीले गुटको राजनीति गर्न खोजेका छन्, आउँदो महाधिवेशन तयारी गर्न खोज्दै गरेको गतिविधिले बुझिहालिन्छ नि!’