न्यूयोर्क, क्यालिफोर्नियासहित १९ अन्य अमेरिकी राज्यहरूले उच्च दक्ष विदेशी कामदारका लागि नयाँ एच-१ बी भिसामा राष्ट्रपति डोनाल्ड ट्रम्पले तोकेको १ लाख अमेरिकी डलर शुल्क रोक्न माग गर्दै संघीय अदालतमा मुद्दा दायर गरेका छन्। बोस्टनस्थित संघीय अदालतमा दायर गरिएको उक्त मुद्दा सेप्टेम्बरमा घोषणा गरिएको शुल्कविरुद्ध परेको तेस्रो कानुनी चुनौती हो। हालसम्म नियोक्ताहरूले एच-१ बी भिसाका लागि […]
२७ मंसिर, काठमाडौं । एमालेको ११औं महाधिवेशनलाई शुभकामना दिन भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौर पुगेका अन्य राजनीतिक दलका नेताहरूले वर्तमान नेपालको राजनीतिक अवस्थाको आ–आफ्नै तरिकाले व्याख्या गरे ।
२३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त …
२७ मंसिर, काठमाडौं । एमाले महाधिवेशनस्थल उत्सवमय छ । झकिझकाउ मञ्च छ । र्याली, झाँकी, पञ्चेबाजाले सल्लाघारी गुञ्जिएको छ । विभिन्न जातजाति, भाषाभाषी झल्कने प्रस्तुति भइरहेका छन् । चोक चोकबाट निस्किएका र्या महाधिवेशनस्थलमा पुगेका छन् …
२७ मंसिर, काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भीड भन्दै शनिबार एउटै तस्वीर सामाजिक सञ्जालमा भाइरल भयो ।
एमाले नेता महेश बस्नेतले शनिबार दिउँसो ३:२२ बजे आफ्नो सामाजिक सञ्जालमा भक्तपुरको सल्लाघारीमा भएको सभामा …
२७ कात्तिक, भक्तपुर । जुम्लाका गोर्खा बुढालाई केही दिनअघि सुन्धारामा एमालेका जिल्ला नेताले सुनाए– सल्लाघारीमा हाम्रो कार्यक्रम हुँदैछ ।
व्यावसायिक सोच भएका बुढालाई के चाहियो, उनले थप चासो दिइहाले । त्यसपछि थाहा भयो, एमालेले एघारौं महाधिवेशन …
२६ मंसिर, काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन चलिरहेको बेला भक्तपुरको सल्लाघारी र काठमाडौंका हलहरूमा हजारौं प्रतिनिधिहरूको भीड छ । भीडमा देशभरका विभिन्न कुनाबाट आएका पार्टीका शुभचिन्तक, प्रतिनिधिदेखि लामो बुढेसकालसम्म एमालेकै राजनीतिमा रमाएकाहरूसम्म भेटिन्छन् …