२६ मंसिर, काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन चलिरहेको बेला भक्तपुरको सल्लाघारी र काठमाडौंका हलहरूमा हजारौं प्रतिनिधिहरूको भीड छ । भीडमा देशभरका विभिन्न कुनाबाट आएका पार्टीका शुभचिन्तक, प्रतिनिधिदेखि लामो बुढेसकालसम्म एमालेकै राजनीतिमा रमाएकाहरूसम्म भेटिन्छन् …