चिहान जतिसुकै अग्लो हुन्छ, त्यहाँ गाडिएको व्यक्ति उति नै महत्त्वपूर्ण रहेको उनीहरूको मान्यता छ। त्यहाँको परम्पराअनुसार, घरमै गाडिएका आफन्तहरूले बाँकी परिवारको सुरक्षा गर्छन् भन्ने विश्वास गरिन्छ। यो परम्पराको कारणले पनि उनीहरूले आफ्नो घर बेच्दैनन्।
सामान्यतया श्रद्धालु भक्तजनलाई स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले आवश्यक औषधिसहित स्वास्थ्यकर्मीको टोली खटाइएको छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले बताए।
सिरहा– यहाँको लहान नगरपालिका–२४ खेसराहा टोलमा खानेपानीको चरम अभाव भएपछि शुक्रबार साँझदेखि ट्यांकीबाट पानी वितरण सुरु गरिएको छ । खासगरि उत्तरी भेगका बस्तीमा चापाकल सुकेपछि दैनिक उपभोगका लागि पानीको अभाव भोगिरहेका स्थानीयलाई लक्षित गर्दै बोलेरोमा पानीको ट्यांकी बोकेर गाउँमै पुर्याएर वितरण गर्न थालिएको हो । ‘विकन परियोजना’ र ‘वाटरएड’ को सहयोगमा दलित जनकल्याण युवा क्लब […]