जहाँ घरको आँगनमै बनाइन्छ चिहान

चिहान जतिसुकै अग्लो हुन्छ, त्यहाँ गाडिएको व्यक्ति उति नै महत्त्वपूर्ण रहेको उनीहरूको मान्यता छ। त्यहाँको परम्पराअनुसार, घरमै गाडिएका आफन्तहरूले बाँकी परिवारको सुरक्षा गर्छन् भन्ने विश्वास गरिन्छ। यो परम्पराको कारणले पनि उनीहरूले आफ्नो घर बेच्दैनन्।