प्रिय डोटी तिमी कहाँ छौ?

खै कसरी भेटौँ त्यो विराट स्वरूपलाई सभ्यता र संस्कृतिको सिंहासनलाई अनेकौँ षडयन्त्रको चक्रव्यूहबाट  म कराइरहेछु प्रिय डोटी तिमी कहाँ छौ?