भीम रावलको आरोप: सरकारले कानुन बनाएर विदेशी सेना नेपाल ल्यायो

,'एउटा कानुन आएको सुनेँ । अहिले विदेशीहरूले नेपाली नदीनालाबाट विद्युत् जुन बनाउने भनेको छ नि, त्यसको सुरक्षा जसले बनाउने हो उसैले गर भनिदियो ।