एजेन्सी - भारतले एसीसी टी ट्वान्टी एसिया कप २०२५ को सुपर फोर खेलमा सुपर ओभरमा श्रीलंकालाई हराएको छ । जित्नलाई सुपर ओभरमा ३ रन बनाउनु पर्ने हुँदा भारतले पहिलो बलमै जित हात पार्यो । भारतका शुभमन गिल र सूर्यकुमार यादव सुपर ओभरमा ३ रन बनाउन ब्याटिङमा आएका थिए । वानिन्दु हसरंगा बलिङमा थिए । पहिलो