एमाले सरकारको नेतृत्वमा छ, ०८४ सम्म व्यवस्था बँच्दैन कि भन्ने चिन्ता छ: देव गुरूङ

नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरूङले अहिलेको व्यवस्थामाथि प्रधानमन्त्री केपी शर्मा ओलीबाटै चुनौती रहेको बताएका छन्।