पूर्वराष्ट्रपतिबारे एमालेले जे निर्णय गर्यो, कांग्रेसले पनि त्यहीँ गर्नुपर्छ : सहमहामन्त्री परियार

सहमहामन्त्री परियारले संविधान निर्माण गर्दा राष्ट्रपति भइसकेको व्यक्ति पुन: राजनीतिमा सक्रिय हुन पाउने व्यवस्था गर्न चुकेकाले अब संविधान संशोधन गर्ने क्रममा यो व्यवस्थालाई समावेश गरिनुपर्नेमा जोड दिए।