सहमतिमा अडेनन् ओली

२१ भदौ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता रोक्ने निर्णय सच्याउन नेकपा एमालेभित्र भएको लामै तयारीलाई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले रोकिदिएका छन् । गत ५-६ साउनमा सम्पन्न पार्टी केन्द्रीय कमिटी बैठकबाट भण्डारीलाई राजनीतिमा आउन …