माओवादी स्थायी कमिटी बैठकमा २४ जनाले राखे धारणा, भोलि पुनः बस्ने

बैठकमा शुक्रबार अध्यक्ष प्रचण्डले राखेको एजेन्डा र प्रस्तावबारे आज सदस्यहरूले धारणा राखेका थिए।