मंगलबार संसद् बैठकअघि विपक्षी दलहरूको बैठक बस्ने

बैठकमा माओवादीको अलवा रास्वपा, राप्रपा, एकीकृत समाजवादी लगायत सहभागी हुने छन्। बैठकमा मुख्यतः गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणका बारेमा छलफल हुनेछ।