ढोरपाटनको शीरैमा सुरम्य जल्पाताल (तस्बिरहरू)

पोखरा – हरिया पाटनमा ढकमक्क फूलेका बुकीफूल। अग्ला पहाडमा ठोक्किँदै छिनभरमै कुहिरोको लुकामारी। मुटु छुने बतासको सुस्केरा। कलकलाउँदै बग्ने पानीको धुन।