काठमाडौं – गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा काठमाडौँ महानगरपालिकाकाे रु ६३ लाखको क्षति भएको छ । कामपाका सहायक प्रवक्ता ध्रुव काफ्लेका अनुसार कामपा३२ को वडा कार्यालय भवन अधिक क्षति भएको छभने वडा १३ मा आंशिक क्षति भएको छ । कामपा३२ मा सबैभन्दा बढी क्षति पुगेकाले हालसम्म पनि कार्यालयबाट नागरिकलाई सेवा प्रदान […]