कृष्णपुरमा निःशुल्क शव बाहन सेवा सञ्चालन

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिकाले निःशुल्क शव वाहन सेवा सञ्चालनमा ल्याएको छ । नगरवासीलाई आर्थिक तथा व्यवस्थापकीय सहजता पुर्याउने उद्देश्यले शव वाहन सेवा सञ्चालनमा ल्याएको  नगर प्रमुख हेमराज ओझाले बताए ।   नगरवासीलाई पहिलो प्राथमिकतामा राखेर सेवा सञ्चालन गरिएको जानकारी दिनु हुँदै नगर प्रमुख ओझाले छिमेकी पालिकाका बासिन्दालाई पनि सो सेवा निःशुल्क उपलब्ध गराउने व्यवस्था […]