लोक सेवा आयोगद्वारा परराष्ट्र सेवा उपसचिव पदको बढुवा र परीक्षा सुचारु

काठमाडौँ । लोक सेवा आयोगले नेपाल परराष्ट्र सेवा, रा.प. द्वितीय श्रेणी, उपसचिव पदको बढुवा सूचना र आन्तरिक/खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन पुनः सुचारु गरेको छ । सर्वोच्च अदालतको २०८२/०१/०४ को फैसलापछि स्थगित कार्यहरू आयोगको २०८२/०१/१५ को निर्णयअनुसार अघि बढाइएको हो ।