वसन्तपुरमा इन्द्रजात्रा, हेर्नुस् १५ तस्वीर

२१ भदौ, काठमाडौं । नेवार समुदायले मनाउने इन्द्रजात्रा काठमाडौंको वसन्तपुरमा जात्रासहित मनाइएको छ । इन्द्रदेवको पूजा आराधनासहित शनिबार विशेष कार्यक्रमका बीच वसन्तपुरमा इन्द्रजात्रा मनाइएको हो । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो …