डडेलधुरा। डडेलधुराको नवदुर्गा गाउँपालिका–५ मा आज बिहान भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ। धनगढीको माया मेट्रो अस्पतालमा उपचाररत ४२ वर्षीय गणेशबहादुर साउदको मृत्यु भएपछि मृत्यु हुनेको संख्या पाँच पुगेको छ। दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो भने पाँच जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार बिहान ९ बजे […]