न्यूयोर्ककी गभर्नर क्याथी होकुलले न्यूयोर्क राज्यको इतिहासमै ४ सय डलरसम्मको पहिलो मुद्रास्फीति राहत चेक जसको आजबाट राज्यभरिका ८२ लाख घरधुरीलाई पठाउन सुरु गरिएको घोषणा गरेकी छिन् । यो पहल गभर्नरले वित्तीय बोझ कम गर्ने आफ्नो प्रतिबद्धताको एक भागको रूपमा गरेकी हुन् । यसको उद्देश्य मुद्रास्फीतिको कारणले बढेको अतिरिक्त बिक्री कर राजस्व सिधै बासिन्दाहरूलाई फिर्ता गर्नु […]