पूर्वराजाले अघि सारेको ‘पृथ्वीपथ’ ‘प्रचण्ड’द्वारा अस्वीकार

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्रद्वारा अघि सारिएको ‘पृथ्वीपथ’ को अवधारणालाई खारेज गरिदिएका छन् । केही मान्छेले असम्भव कुरा गरेर हिँडिरहेको भन्दै उनले यो उनीहरूकै लागि दुर्भाग्यपूर्ण हुने चेतावनी पनि दिए । आज माओवादी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा पुगेका ‘प्रचण्ड’लाई पत्रकारले नयाँ प्रसंग कोट्याएका थिए । एक पत्रकारले सोधे, ‘हामीले माक्र्सपथ, […]