अमेरिकी ट्रम्प प्रशासनले अर्धस्वचालित राइफलहरूलाई तीव्र रूपमा फायर गर्न सक्ने ‘फोर्स्ड रिसेट ट्रिगर’ को बिक्रीलाई अनुमति दिने निर्णय गरेको छ। यससँगै संघीय सरकारले यसप्रकारका उपकरणमा लगाइएको प्रतिबन्ध हटाउने र जब्त गरिएका ट्रिगरहरू फिर्ता गर्ने सहमति भएको छ। शुक्रबार अमेरिकी न्याय मन्त्रालयले सार्वजनिक गरेको यो सहमति विगतका थुप्रै कानुनी मुद्दाहरूको अन्त्य हो । सरकारले ती ट्रिगरहरूलाई […]