‘माग्ने बुढा’लाई प्रश्न– धुर्मुससँग तपाईंको सम्बन्ध बिग्रिएको हो ?
राजनीतिको प्रस्ताव घुमाउरो रुपमा नआएका होइनन् तर, म कलाकार हुँ, म राजनीतिसँग टाढा नै बस्न रुचाउँछु । मलाई राजनीतिमा कहिले पनि देख्नु हुनेछैन । म नेपाली नागरिक र कलाकार भएर नै रहन्छु ।