भाटभटेनीको मदिरा लुटपाटमा कांग्रेस सहमहामन्त्रीका छोरा पनि संलग्न भएको लिङ्देनको आरोप

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले १५ चैतमा काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटमा भएको लुटपाटमा कांग्रेस सहमहामन्त्रीका छोरा पनि संलग्न भएको आरोप लगाएका छन् ।