उत्तर कोरियाले रुसको कुर्स्कमा सेना तैनाथ गरेको पुष्टि

सियोल– उत्तर कोरियाले पहिलो पटक रुसमा सैनिक तैनाथ गरेको पुष्टि गरेको छ । सोमबार सरकारी समाचार एजेन्सी केसिएनएले प्योङयाङका सैनिकहरूले मस्कोलाई रुसी सीमा क्षेत्र कुर्स्कमा युक्रेनको नियन्त्रणमा रहेको क्षेत्र पुनः प्राप्त गर्न मद्दत गरेको जनाएको छ । यो स्वीकारोक्ति रुसले उत्तर कोरियाको सहभागिता पुष्टि गरेको केही दिनपछि आएको हो । दक्षिण कोरियाली र पश्चिमी गुप्तचर […]