रास्वपाले गृहमन्त्रीलाई भन्यो– रोष्ट्रमबाट धम्क्याउनुको अर्थ के हो ?

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद चन्दा भण्डारी कार्कीले गृहमन्त्री रमेश लेखकसँग संसद्को रोष्ट्रमबाट धम्क्याउनुको कारण सोधेकी छन् ।   प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरुवात मै सभामुख देवराज घिमिरेले उपलब्ध गराएको समयमा बोल्दै उनले गृहमन्त्री लेखकसँग जेठ ३० गते संसद्को रोष्ट्रमबाट धम्क्याउनुको कारण सोधेकी हुन् ।  ‘यो समस्या आजको होइन । ०६४ सालदेखि चल्दै […]