सुदूरपश्चिम सरकार र कर्मचारीबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित

धनगढी– सुदूरपश्चिम प्रदेश सरकार र आन्दोलनरत स्थानीय तहका कर्मचारीबीच पाँच बुँदे समझदारी भएको छ । सहमतिसँगै स्थानीय तहका कर्मचारीले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । प्रदेश सरकारले मन्त्रिपरिषदबाट स्वीकृत भएर प्रदेश सभामा पेश भइसकेको सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अविलम्ब जारी गर्ने प्रतिबद्धता जनाएको छ । सरकारकातर्फबाट […]