१५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले असन्तुष्टिको कारोबार गर्न नहुने बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले असन्तुष्टिको कारोबार नगर्न र असन्तुष्टिलाई उत्तेजनामा लिएर जाने काम नगर्न सचेत …