म्याग्दी । जिल्लाको माझफाँट-लेकफाँट हुँदै अन्नपूर्ण गाउँपालिका–८ नागी-राम्चे जोड्ने सडक योजनाको माझफाँट-लेकफाँट खण्डमा सात किलोमिटर ५०० मिटर कालोपत्र भएको छ । संघीय सरकारको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ आयोजना कार्यक्रममार्फत जलजला गाउँपालिका–३ माझफाँटको भुरतुलादेखि वडा नं ५ लेकफाँटको गिद्धेश्वरसम्मको बाटो कालोपत्र भएको हो । दुई लेनको यो सडकको एक किलोमिटर ४०० मिटर ढलान भएको […]