मकवानपुरका बहुवर्षीय योजनाहरू अन्तिम चरणमा

बागमती – बागमती प्रदेश सरकारद्वारा मकवानपुरमा सञ्चालित तीन वटा बहुवर्षीय  योजनाको काम अन्तिम चरणमा पुगेको छ ।  हेटौँडा उपमहानगरपालिका–१० मा निर्माणाधीन बागमती प्रदेशसभा हलको निर्माण काम सम्पन्न भएको छ । सभाहलको निर्माण काम सम्पन्न भएर हस्तान्तरणको क्रममा रहेको सहरी विकास तथा भवन कार्यालय मकवानपुरका प्रमुख इञ्जिनियर सुबोध अधिकारीले जानकारी दिए।  अघिल्लो आर्थिक वर्ष २०८०र८१ मा […]