जथाभावी सडक खन्दैछौं, गेग्रान बहावले बगर बनाउँदै छ घरआँगन

त्यो आउने दिनको विध्वंशको संकेत थियो। आगामी दिनमा हाम्रो थाप्लामा बज्रेन विपत्तिको पूर्वसंकेत थियो।