काठमाडौँ । लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा पहिलो पटक विशिष्टीकृत अस्पतालको सेवा सुरु भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबार विशिष्टीकृत सेवासहितको भालुबाङ अस्पतालको उद्घाटन गरेका हुन् । प्रदेश सरकारकै पहलमा उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी, प्रस्तावित अस्पताल हुँदै भालुबाङ अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिएको हो । प्रस्तावित भालुबाङ अस्पतालले अस्पतालको रूपमा मान्यता पाएपछि मुख्यमन्त्री आचार्यले विशिष्टीकृत […]