Use App
Read now
(current)
Download
shilapatra.com
5 घण्टा पहिले
रास्वपा सांसद नीलो रिबन लगाएर संसदमा, के हो यसको अर्थ ?
राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदले नीलो रिबन लगाएर प्रतिनिधिसभा बैठकमा उपस्थिति भएका छन् । मानव तस्करीविरुद्धको अभियानलाई विश्वव्यापी रूपमा 'नीलो रिबन'को प्रतीकले जनाउँछ ।
पूर्ण विवरण