हिमानी र मनिषा देखिए एक साथ (तस्बिरहरू)

काठमाडौं– हिमानी कोष र इन्टरनेशनल क्लबको सहकार्यमा आयोजित कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व नवयुवराज हृदयेन्द्र शाह पुगेका छन् । स्वदेश फर्क स्वदेशै स्वर्ग भन्ने मूल नारासहित आफ्नो देश आफ्नो मातृभूमिप्रतिको दायित्व र कर्तव्यलाई सम्झेर देशमै सीप, उद्योग, व्यवसाय गर्न चाहने युवाहरुलाई ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ सम्म कार्यक्रम भइरहेको कोषले जनाएको छ । कार्यक्रमको मूल […]