युएससीआईएसद्वारा पूर्व अमेरिकी सैनिकलाई नागरिकतामा कडाई, सिमानाकामा नागरिकता अन्तर्वार्ता नलिइने

युएससीआईएसले तत्कालैदेखि लागु हुनेगरी अमेरिकी सेनामा काम गरेका पूर्व गैरअमेरिकी नागरिकहरुको लागि नागरिकतामा कडाई गरेको छ । अमेरिकी सेनामा काम गरेका पूर्व गैरअमेरिकी नागरिकहरुलाई अध्यागमन र राष्ट्रियता ऐनको धारा ३२८ र ३२९ अन्तर्गत नागरिकताका लागि माननीय अवस्थामा सेवाबाट अलग्गिएको आवश्यकता पूरा गर्न अब अनैतिक आधारमा सेवाबाट अलग्गिएकाहरु योग्य नहुने भएका छन् । यो विशेष गरी […]