२०७२ वैशाख १२ । त्यो दिन मात्र पीडा थिएन, त्यो दिन एउटा सजीव इतिहासको चिच्याहट थियो, जसले जमिनसँगै मनको जग पनि चिरिदियो ।
हजारौं सपना र जीवनहरू खरानी बने । जो बाँचे, तिनका आँखाअगाडि सारा संसार …
जवाफदेहिताको संस्कृति दोषीलाई सजाय दिन मात्र होइन, सार्वजनिक सम्पत्तिको सदुपयोग र जनताको भलाइका लागि पनि व्यवस्थित गरिनुपर्ने हुन्छ । जवाफदेहिताविना नेपालको विकास र आधुनिकीकरण सपना मात्र रहन्छ ।
धनगढी- कैलालीबाट हतकडीसहित फरार भएकी एक थुनुवा महिला भारतबाट पक्राउ परेकी छन् । मानव बेचबिखन मुद्दामा पक्राउ परेर आइतबार जिल्ला सरकारी वकिलकाे कार्यालय
१४ वैशाख, धनगढी । कैलालीबाट हतकडीसहित फरार भएकी थुनुवा महिलालाई भारतबाट पक्राउ गरिएको छ ।
मानव बेचबिखन मुद्दामा पक्राउ परेर शनिबार जिल्ला सरकारी वकिलको कार्यालयबाट फरार भएकी ५० वर्षीय मीना शाही दमाइलाई भारतको पलियाबाट पक्राउ गरिएको …
गोरखा – गोरखामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। चट्याङ लागेर मुत्यु हुनेमा शहीद लखन गाउँपालिका-१, बक्राङका ४२ वर्षका राजु खनाल रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धुब्रप्रसाद शर्माले जानकारी दिए। आइतबार साँझ अन्दाजी ७:५० बजे घरमा बसिरहेका बेला एक्कासी परेको चट्याङ लागेर खनाल […]