जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

दाङ । तुलसीपुर उपमहानगरपालिका-५ न्यूरोड बस्ने सल्यान कपुरकोट गाउँपालिका-४ घर भएका ४६ वर्षीय मीनबहादुर घर्तीको घरमा जुवातास खेलिरहेको अवस्थामा मीनबहादुरसमेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४६ हजार ६ सय ४५ रुपैयाँ र ३ बुक ताससहित शुक्रबार दिउँसो पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान […]