एक निर्वाचन क्षेत्रमा २२ करोड बजेट दिइँदै, सर्वोच्चले रोकेको थियो संसदीय क्षेत्र विकास कार्यक्रम

विगतमा एक निर्वाचन क्षेत्रका सांसदहरू मार्फत  ६ करोडसम्मका परियोजना हालिएकोमा अहिले २२ करोड रुपैयाँ पुर्‍याइएको छ।